गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्याः नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहकार्य नगरिकन संविधान संशोधन प्रस्ताव दर्ता भएकाले सबैको चित्त बुझाउन कठिन भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले हडबडमा प्रस्ताव पेस भएकाले एमाले लगायतका दलको चित्त बुझाउन नसकिएको हो भन्नुभयो । नेता पौडेलले सामान्य छलफल भए पनि आफू … Continue reading गृहकार्य नगरी संशोधन प्रस्ताव दर्ता गर्दा समस्याः नेता पौडेल